जसपाबाट समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

Thankot Times

थानकोट ।

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि रिक्त स्थानमा नाम सिफारिस गर्न निर्वाचन आयोगले जसपालाई पत्र पठाएको थियो ।

बिहीबार बसेको सो पार्टीको बैठकले हसिना खानको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *