नेकपा एसको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत, महासचिवमा घनश्याम भूसाल

Thankot Times

थानकोट । 

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

काठमाडौंमा भएको सो पार्टीको दशाैं महाधिवेशनबाट अध्यक्षमा नेपाल सर्वसम्मत चयन भएका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रही सकेका नेपाल यसअघि पनि सो पार्टीको अध्यक्ष नै थिए।

बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको हो। 

सो पार्टीका पदाधिकारी र केन्द्रीय समिति सदस्यको चयन शुक्रबार गरिने बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *