नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
थानकोट ।
नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएका छन् ।
ती तीन विपक्षी दलक नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आइतबार (श्रावण ६ गते) प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।










