नेकपा एसले टुंग्यायो केन्द्रीय कमिटी, रमा आलेमगरसहित ३४४ जनाको नाम सार्वजनिक
थानकोट ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंग्याएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् ।
१६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
जसअनुसार ३४४ जनाको नाम सार्वजनिक भएको हो ।
यस्तो छ नेकपा एसको केन्द्रीय कमिटीका लागि प्रस्तावित नामः










