नवनियुक्त गभर्नरलाई नेपाल राष्ट्र बैंकमा स्वागत (फाेटाेफिचर)

Thankot Times

थानकोट ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको स्वागत गरिएको छ।

कायमुकाम गभर्नर डा. निलम ढुंगाना तिम्सिनालगायत राष्ट्र बैंकका उच्च अधिकारीहरूले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गरेका हुन् ।

मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो ।

बुधबार प्रधानन्यायधिश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनियताको सपथ लिएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटघाट गरेपछि उनी राष्ट्र बैंकमा पदभार ग्रहण गर्न पुगेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *