टाैदहमा २२औं राष्ट्रिय धान दिवस मनाइँदै

Thankot Times

थानकोट ।

नेपाल किसान महासंघ काठमाडाैं जिल्ला कार्य समितिको आयोजनामा यहि असार १५ गते कीर्तिपुर नगरपालिका-०६ टाैदहमा राष्ट्रिय धान दिवस मनाइने भएको छ ।

असार १५ गते देशव्यापी रुपमा धान दिवस मनाउने चलन छ ।

कीर्तिपुरमा हुने कार्यक्रममा कृषि मन्त्री रामनाथ अधिकारी, संघीय सांसद् राजेन्द्रकुमार केसी लगायतको उपस्थिति रहने नेपाल किसान महासंघ काठमाडाैं जिल्ला अध्यक्ष अमृतमान महर्जनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *