नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दै
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ ।
बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।












