कीर्तिपुरमा संस्थागत विद्यालयहरूका लागि शुल्क निर्धारण, चन्द्रागिरिमा हाइसन्चो

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले चालु शैक्षिक वर्ष (२०८३) का लागि नगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको छ ।

नगरका शिक्षा अधिकृत विमल प्रसाद निराैलाका अनुसार नगरका संस्थागत विद्यालयलाई क, ख, ग, घ श्रेणीमा विभाजन गरिएको छ ।

सो अनुसार श्रेणी अनुसार विद्यालयका लागि शुल्क निर्धारण गरिएको छ ।

कीर्तिपुर नगरको गत चैत्र २७ गते बसेको शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार क श्रेणीका विद्यालयले कक्षा १ देखि ५ सम्म प्राथमिक तहमा मासिक अधिकतम ४८१४ रुपैयाँ शुल्क लिन पाउनेछन् ।

यही तहमा घ श्रेणीका विद्यालयले २४०६ रुपैयाँ शुल्क लिन पाउनेछन् ।

कीर्तिपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयले मासिक कति लिन सक्नेछन सूची हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *