ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिका ताम्राकार सिफारिस

Thankot Times

थानकोट ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिका ताम्राकार सिफारिस भएकी छन् ।

छनोट समितिले ताम्राकारको नाम सिफारिस गरेको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *