आज मुस्ताङ जाँदै प्रधानमन्त्री शाह

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङ जाँदै छन् ।

यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन् । उनी पोखराहुँदै मुस्ताङ जान लागेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक शाह मुस्ताङ जान लागेका हुन् ।

प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि बताइएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ