नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा  दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *