चन्द्रागिरि ११, सतुंगल

थानकोट । बुधबार (भदाै १०) घटेको रसुवा बाढी घटनामा परि चन्द्रागिरि नगर क्षेत्रका ७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । बिहीबार साँझ एक विज्ञप्ति...