स्थानीय विशेष
थानकोट । चन्द्रागिरि र धुनिबेशी नगरपालिका क्षेत्रमा निर्माणाधीन नागढुङ्गा-सिस्नेखोला सुरुङ्ग मार्गको पूर्वी प्रवेशद्वार क्षेत्रमा स्थानीयले भोग्न परेका समस्याहरूका सन्दर्भमा जनप्रतिनिधिहरूले एकै मञ्चमा छलफल गरेका छन् । शुक्रबार संघीय भाैतिक...


