नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Thankot Times

पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी विज्ञप्ती अनुसार पीसीआर र एन्टीजेन विधिबाट ८ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३१२ जनामा संक्रमण देखिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *