नेपालले जित्यो केन्याविरूद्धको सिरिज, सन्दिप ‘प्लेयर अफ द सिरिज’ (फोटो फिचर)

Thankot Times

थानकोट ।

नेपालले केन्या विरूद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिज ३-२ ले जितेको छ । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले सिरिजमा कब्जा जमाएको हो ।

 

नेपालले जित्यो केन्याविरूद्धको सिरिज, सन्दिप ‘प्लेयर अफ द सिरिज’

सबै तस्बिरः क्रिकेट संघ नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *