थानकोटमा हर्षोल्लासका साथ मनाइयो पोखरीमा राँगोको टाउको लुकाउने जात्रा (फोटो फिचर)

Thankot Times

थानकोट ।

शुक्रबार साँझ चन्द्रागिरि-४ थानकोटस्थित सिलाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्रा धुमधामका साथ मनाइएको छ।

हजाराैं मानिसहरू राँगोको टाउको लुकाउने सो जात्रामा सहभागी भएका छन् ।

सबै तस्बिरः प्रकाश गोपाली 

आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *