फागुन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरू (सूचीसहित)

Thankot Times

थानकोट ।

सरकारले फागुन १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रीपरिषद् बैठकले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिस कुमार देवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्ता छन निर्णयहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *