प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथी छलफल जारी

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्ने तालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *