चैत्र १८ गते सतुगंलमा कोणसभा आयोजना गर्दै राप्रपा

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १८ गते आइतबार चन्द्रागिरि नगरपालिका सतुगंलमा कोण सभा आयोजना गर्ने भएको छ ।

सो पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीको उपस्थितिमा हुने कोण सभा स्थानीय लाछीमा आयोजना हुने राप्रपा चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *