बैंकिङ कसुर मुद्दाकी फरार महिला गुर्जुधाराबाट पक्राउ

Thankot Times

थानकोट ।

प्रहरीले बैंकिङ कसुर मुद्धामा अनुसन्धानको सिलसिलामा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले मकवानपुरको कैलाश गाउँपालिका घर भएकी ४० वर्षीय महिलालाई पक्राउ गरेको हो ।

ज्यान मुद्दामा फरार बस्नेत मातातिर्थबाट समातिए

गुर्जुधारा क्षेत्रमा बसोबास गर्दै आएकी सितामाई लो लाई प्रहरी प्रभाग बलम्बुले बैशाख २४ गते पक्राउ गरेको हो ।

उनीमाथि बैंकिङ कसुरमा अनुसन्धान हुने बताइएको छ । उनी अहिले प्रहरी वृत्त थानकोटको नियन्त्रणमा छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *