बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ मा

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । 

सभामुख भुवनकुमार पाठकका अनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक गर्न दलहरूको सहमति बनेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *