‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’- महानगर प्रमुख बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका छन्।

आइतबार समाजिक सञ्जालमार्फत मेयर बालेनले महानगरको सभामा जनप्रतिनिधिलाई राजनीतिक गन्ध बोकेर नआउन अनुरोध गरेका हुन्।

३ जना जनप्रतिनिधिले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकारको हनन भएको उल्लेख गर्दै मेयर बालेनले सो अनुरोध गरेका हुन् ।  

यस्तो छ उनको फेसबुक स्टाटसः 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *