यस्ता छन् अल्पमतमा रहेको मन्त्रिपरिषदले गरेका पछिल्ला २६ निर्णयहरू

Thankot Times

थानकोट ।

गत सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ ।

सरकारको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय शुक्रबार सार्वजनिक गरिएको हो ।

जसअनुसार जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि जापानी येन ४५४ मिलियन (करिब ३८ करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि कात्तिक १८ गतेदेखि २१ गतेसम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रामप्रसाद भण्डारी र जानकी तुलाधरलाई अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्री परिषद्का पछिल्ला निर्णयहरू यस्ता छन्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *