आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित

Thankot Times

थानकोट ।

भोलि आइतबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो ।

विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले अर्को बैठक आउँदो सोमबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको संसदीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए

सूचना हेराैंः 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *