आईएसएफ जिम्नासाइड समर गेम्स-२०२४: बक्सिङकी स्वस्तिकालाई स्वर्णपदक
थानकोट ।
बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवाले स्वर्ण पदक जितेकी छन् ।
मंगलबार बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५-० ले पराजित गरिन् ।
प्रतियोगितामा तेक्वान्दोतर्फ ब्राइट फ्यूचर मावि नैकापका उज्ज्वल वाग्ले ले पनि स्वर्ण जितेका छन् ।
आईएसएफ जिम्नासाइड समर गेम्स: ब्राइट फ्यूचरका उज्ज्वललाई एक स्वर्णसहित दुई पदक














