चित्लाङबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल थानकोटमा दुर्घटना
थानकोट ।
मकवानपुरको चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको मोटरसाइकल थानकोट गोदामको चुनिखेल सडक खण्डमा दुर्घटनामा परेको छ।
प्रत्यक्षदर्शीका अनुसार मंगलबार साँझ प्रदेश ३- ०२-००४ प ७८०० नम्बरको मोटरसाइकल दुर्घटनामा भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। उनीहरूको चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा उपचार भइरहेको छ।
यस बारेमा थप विवरण आउन बाँकी रहेको छ ।










