माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशन

Thankot Times

थानकोट ।

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन गरेको छ ।

आयोगले सोमबार सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षा २०८२/२०८३ को परीक्षामा सम्मिलित भएकाहरूमध्ये उत्तीर्ण भएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको हो ।

हेर्नुहोस् सूचना


Leave a Reply

Your email address will not be published. Required fields are marked *