राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलवार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ