नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६००  र चाँदीको मूल्य तीन हजार ३३५ रुपैयाँ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९००  र चाँदीको मूल्य  तीन हजार ३८० रुपैयाँ कायम थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ