आज मध्यरातबाट निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको निर्णय

Thankot Times

थानकोट । 

निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता  भोलि बुधबारदेखि लगाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

“(आज) राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *