राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कार्यतालिका प्रकाशित, फागुन २९ गते निर्वाचन हुने

Thankot Times

थानकोट ।

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते मंगलबारका लागि तय भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको अध्यक्षका लागि फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएकी थिइन्।

निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएपश्चात कार्यतालिका प्रकाशित भएको हो।

यस्तो छ निर्वाचन कार्यक्रम तालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *