मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए एकजना राज्यमन्त्री, २३ सदस्यीय बन्यो मन्त्रिपरिषद्

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्  ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्रा पाैडेलले जनता समाजवादी पार्टी नेता सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एक राज्यमन्त्री थप भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *