राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहरा, निषेधित क्षेत्र तोडेको प्रहरी प्रशासनको भनाइ

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।

मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ। प्रहरीले बलसमेत प्रयोग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *