बागमती प्रदेश सभाको अधिवेशन आजदेखि

Thankot Times

थानकोट ।

 वाग्मती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन आजका लागि आह्वान गरिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते (आज)का लागि आह्वान गर्ने निर्णय गरेको थियो । 

बैठक दिउँसो १ बजे बस्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *