बागमती प्रदेशको नीति तथा कार्यक्रमको पूर्णपाठ
थानकोट ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्
नीति तथा कार्यक्रममा केही नयाँ योजनाहरू समावेश भएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि केही महत्त्वपूर्ण नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धिसहितका विषयलाई प्राथमिकतामा राखिएको छ ।










