पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरू

Thankot Times

थानकोट ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शुक्रबार सार्वजनिक भएका गरिएका छन्। 

बैठकले नैकाप लगायतका क्षेत्रमा रहेका त्रिभुवन विश्वविद्यालयको जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *