माननीय केपी ओलीज्यू दश हजार करोड काण्ड लुकाउन खोज्दा जेल पुगिएला !- मेयर बालेन

Thankot Times

थानकोट।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेको स्टाटसले बजार तातिएको छ। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गरेका छन् ।

‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको उनको आरोप छ ।

मेयर बालेनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका छन् ।

यस्तो छ मेयर बालेनले लेखेको स्टाटस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *