एमाले काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीको साताैंं अधिवेशनले दिपक निराैलालाई पुन: अध्यक्षमा चयन गरेकाे छ ।

अधिवेशन अन्तर्गत मंगलबार सम्पन्न मतदानमा निराैला विजयी भएका हुन् ।

निराैलाले खसेकाे कुल ५६१ मत मध्ये ३७० मत पाउँदा अध्यक्ष पदका अर्का उमेदवार निर्मल देउलाले १९१ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *