नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बुधबार बस्दै छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *