आईएसएफ जिम्नासाइड समर गेम्स-२०२४: बक्सिङकी स्वस्तिकालाई स्वर्णपदक

Thankot Times

थानकोट ।

बहराइनमा जारी आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवाले स्वर्ण पदक जितेकी छन् ।

मंगलबार बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५-० ले पराजित  गरिन् ।

प्रतियोगितामा तेक्वान्दोतर्फ ब्राइट फ्यूचर मावि नैकापका उज्ज्वल वाग्ले ले पनि स्वर्ण जितेका छन् ।

आईएसएफ जिम्नासाइड समर गेम्स: ब्राइट फ्यूचरका उज्ज्वललाई एक स्वर्णसहित दुई पदक


Leave a Reply

Your email address will not be published. Required fields are marked *