नेपाली यू-१९ टाेलीले दशरथ रंगशालामा भुटानसँग मैत्रीपूर्ण खेल खेल्ने

Thankot Times

थानकोट ।

भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यू-१९ महिला टोली घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो।

डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *