त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

Thankot Times

थानकोट ।

जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिस विजेता बनेको हो ।

पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे ।

सागरले ६ र ललितले ४ विकेट लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *