७२ जना सहसचिवको सरुवा
थानकोट ।
सरकारले विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको सरुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा, काज तथा कामकाजमा खटाउने निर्णय गरेको हो।