चन्द्रागिरि न्यूजकर्मी अखबर श्रेष्ठलाई पितृशोक

Thankot Times

थानकोट ।

चन्द्रागिरि न्यूजकर्मी अखबर श्रेष्ठलाई पितृशोक परेको छ ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलका स्थानीय श्रेष्ठका पिता आनन्दमान श्रेष्ठको गत शनिबार (बैशाख १२) ६२ वर्षको उमेरमा निधन भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।

उनका दुई छोरा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *