एसइई-२०८२: सतुङ्गल बोसिगाउँस्थित भैरवनाथ माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बोसिगाउँस्थित नारायणजन माविका सबै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गतवर्ष यस विद्यालयबाट ८ जना विद्यार्थी सो परीक्षामा सामेल भएका थिए ।
भैरवनाथले गत वर्षको परीक्षामा पनि शतप्रतिशत नतिजा हात पारेको थियो ।
एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए










