चन्द्रागिरि ०७, महादेवस्थान

थानकोट । चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा आज शनिबार लगातार ७ घण्टासम्म बिजुली सेवा अवरुद्ध हुँदैछ । नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार सतुङ्गल फिडरअन्तर्गत बाैथली चोकदेखि जनविकास माविसम्म...