चन्द्रागिरि ०८, मातातीर्थ

थानकोट । मातातीर्थ क्षेत्रलाई आरोग्य ग्रामका रूपमा विकास गर्ने उद्देश्यसहित एक दिने कार्यशाला आयोजना भएको छ । साउन २ गते शनिबार मातातिर्थस्थित जंगल महल वेलनेस रिसोर्टमा सञ्चालित सो एकदिने...