स्वास्थ्य

थानकोट । थानकोटस्थित ब्रह्मकुमारी राजयोगले मंगलबार रक्तदान शिविर आयोजना गरेको छ। रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने र आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको...