स्वास्थ्य

थानकोट । सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठ लामो समय कार्यालयमा अनुपस्थित भएपछि गृह मन्त्रालयले सूचना निकालेरै सेवाबाट हटाउने निर्णय गरेको छ ।...