यस्ता छन मन्त्रिपरिषद बैठकका १५ निर्णयहरू

Thankot Times

थानकोट ।

चैत्र २२ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।

आइतबार मन्त्रिपरिषद्ले गरेका १५ वटा निर्णयहरू सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद्ले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वतः खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

यस्ता छन् २०८० चैत्र २२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *